प्राक्कलन
Romanized: praakkalana, praakkalan, prakkalan, prakkalana
पछि हुने सम्भावित खर्च वा लागतको पहिले नै गरिने अनुमान वा अड्कल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पछि हुने सम्भावित खर्च वा लागतको पहिले नै गरिने अनुमान वा अड्कल।
२.
आयव्ययको प्रारूप।