प्राक्कथन

Romanized: praakkathana, praakkathan, prakkathan, prakkathana

कुनै पुस्तक वा ग्रन्थका आरम्भमा लेखिने भूमिका; प्रस्तावना; उपोद्घात; लेखकीय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कुनै पुस्तक वा ग्रन्थका आरम्भमा लेखिने भूमिका; प्रस्तावना; उपोद्घात; लेखकीय।

सम्बन्धित शब्दहरू