प्राक्कर्म
Romanized: praakkarma, praakkarm, prakkarm, prakkarma
कुनै पनि कार्य, महाकार्य आदिका थालनीमा गरिने कर्म। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै पनि कार्य, महाकार्य आदिका थालनीमा गरिने कर्म।
२.
बिहानै गरिने नित्यकर्म ।
३.
पूर्वजन्ममा गरिएको कार्य।