अर्वाक्
Romanized: arvaak, arwaak, arwak, arbaak
उल्टोपट्टि; उतापट्टि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
उल्टोपट्टि; उतापट्टि।
२.
पहिलेपछि।