अवाक्

Romanized: avaak, awaak, awak, abaak

उमेर पुगेर पनि बोली नफुटेको; बोल्न नसक्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
उमेर पुगेर पनि बोली नफुटेको; बोल्न नसक्ने।
२.
चुप; मौन।
३.
अचम्म; चकित; विस्मित।
४.
(नाम) बोली बन्द रहेको स्थिति।

सम्बन्धित शब्दहरू