अवाच्य
Romanized: avaachya, avaachy, avachya, awaachya
कसैलाई गाली वा दुर्वचन गर्न नहुने; अनिन्द्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कसैलाई गाली वा दुर्वचन गर्न नहुने; अनिन्द्य।
२.
भन्न नहुने; अकथ्य।
३.
कुरा उठाउन वा प्रसङ्ग चलाउन नमिल्ने।
४.
दक्षिण दिशातिर हुने वा पाइने; दक्षिण दिशातिर व्यवहार गरिने।
५.
(नाम)
खराब बोली; कुवाच्य।