अयाच्य

Romanized: ayaachya, ayaachy, ayachya, ayachy

माग्न नहुने वा नसुहाउने; माग्नु नपर्ने; भरिपूर्ण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
माग्न नहुने वा नसुहाउने; माग्नु नपर्ने; भरिपूर्ण।

सम्बन्धित शब्दहरू