अयाल

Romanized: ayaala, ayaal, ayal, ayala

घोडा, सिंह आदिका गर्दनका लामा लामा रौं; याल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [तुर्की, तुर्केली याल]

1
घोडा, सिंह आदिका गर्दनका लामा लामा रौं; याल।

सम्बन्धित शब्दहरू