अयाज्य

Romanized: ayaajya, ayaajy, ayajy, ayajya

यज्ञ, याग गराउन नहुने; यज्ञको अधिकार नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
यज्ञ, याग गराउन नहुने; यज्ञको अधिकार नभएको।
२.
संस्कारहीन; व्रात्य।

सम्बन्धित शब्दहरू