भाज्य
Romanized: bhaajya, bhaajy, bhajy, bhajya
भाजक सङ्ख्याले भाग लगाउनुपर्ने; भाग लगाउन सकिने; भाग लगाउन उचित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
भाजक सङ्ख्याले भाग लगाउनुपर्ने; भाग लगाउन सकिने; भाग लगाउन उचित।
२.
(नाम)
गणितमा भाजकले भाग लगाउन सकिने मूल सङ्ख्या वा राशि।