याज्य
Romanized: yaajya, yaajy, yajy, yajya
यज्ञका निम्ति उपयुक्त; यज्ञलायक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
यज्ञका निम्ति उपयुक्त; यज्ञलायक।
२.
कुनै प्रकारले यज्ञसँग सम्बन्धित।