याम्य
Romanized: yaamya, yaamy, yamy, yamya
धर्मराजका प्रतिहार; यमदूत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
धर्मराजका प्रतिहार; यमदूत।
२.
दक्षिण दिशा; यमराज स्वामी भएको दिशा।
३.
वरुणका छोरा मानिने एक ऋषि; अगस्त्य ऋषि।
४.
मलयाचलमा हुने चन्दन।
५.
(विशेषण)
यमसम्बन्धी।
६.
धर्मराजसँग सम्बन्धित दिशाको; दक्षिणतिरको।