ग्राम्य
Romanized: graamya, graamy, gramy, gramya
गाउँसँग सम्बन्ध राख्ने; गाउँको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
गाउँसँग सम्बन्ध राख्ने; गाउँको।
२.
गाउँले; ग्रामीण।
३.
गँवार; असभ्य।
४.
फोहोर; अश्लील (शब्द)।
५.
घरपाला (पशु)।