ग्राम

Romanized: graama, graam, gram, grama

ग्राम (graama) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

ग्राम(१)

(नाम [अड्])
१५..
४३२ ग्रेन अथवा
०..
०९ तोलाको मान।

ग्राम(२)

(नाम [संस्कृत])
१..
सानो-सानो बस्ती; गाउँ।
२..
जमात; समूह; समुदाय।
३..
सङ्गीतमा वा वाद्यवादन र गायन आदिमा प्रयोग हुने शुद्ध सात स्वरहरूको समूह; सप्तस्वर; सप्तक। (यसका तीन खण्ड छन्- षडज, मध्यम र गान्धार। यी क्रमशः मन्द, मध्य र तीव्र अथवा नन्द्यावर्त, जीमूत र सुभद्र पनि भनिन्छन्)।
४..
लिच्छविकालीन बस्तीको सबैभन्दा तल्लो तहको एकाइ; तल।

सम्बन्धित शब्दहरू