ग्रामपाल

Romanized: graamapaala, graamapaal, graamapala, gramapaala

गाउँको मुख्य व्यक्ति; गाउँको रक्षा गर्ने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
गाउँको मुख्य व्यक्ति; गाउँको रक्षा गर्ने व्यक्ति।

सम्बन्धित शब्दहरू