ग्राममुखी

Romanized: graamamukhi, graamamukhee, gramamukhee, gramamukhii

गाउँलाई नै मुख्य मानिएको; गाउँमा आधारित; ग्रामीण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत ग्राम+मुख+ई]

1
गाउँलाई नै मुख्य मानिएको; गाउँमा आधारित; ग्रामीण।

सम्बन्धित शब्दहरू