अभिमुखी

Romanized: abhimukhee, abhimukhii, abhimukhi

बौद्ध धर्मअनुसार दशभूमि र त्रयोदश भूमिको छैटौँ भूमि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
बौद्ध धर्मअनुसार दशभूमि र त्रयोदश भूमिको छैटौँ भूमि।
२.
(विशेषण) अभिमुख भएको; सामुन्ने वा अगाडि फर्केको; अभिमुख।
३.
योजनात्मक रूपले कुनै विषयमा विशेष जानकारी गराइएको।

सम्बन्धित शब्दहरू