अभिमुखीकरण
Romanized: abhimukhikaran, abhimukheekarana, abhimukheekaran, abhimukhiikaran
अघि सार्ने काम; सामुन्ने राख्ने काम; प्राङ्मुखीकरण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
अघि सार्ने काम; सामुन्ने राख्ने काम; प्राङ्मुखीकरण।
२.
कुनै अनुशासन, शास्त्र वा सिद्धान्तमा नयाँ मत, प्रविधि वा शिल्पलाई प्रस्तुत गर्ने कार्य।
३.
सामूहिक रूपले रहेका शिक्षार्थीहरूलाई विशेषज्ञहरूद्वारा कुनै खास खास विषयमा विशेष जानकारी दिने वा त्यसको प्राविधिक पक्षमा गरिने शिक्षण; प्रशिक्षण; तालिम।