द्विमुखी

Romanized: dwimukhi, dvimukhee, dbimukhi, dwimukhee

दुइटा खुट्टा र मुख मात्र निकाल्दै गरेको बियाउन लागेको गाई; उभयमुखी गाई। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
दुइटा खुट्टा र मुख मात्र निकाल्दै गरेको बियाउन लागेको गाई; उभयमुखी गाई।
२.
(विशेषण) दुईतिर मुख भएको; दुईमुखे।

सम्बन्धित शब्दहरू