धर्मविमुख

Romanized: dharmavimukh, dharmawimukha, dharmawimukh, dharmabimukha

वि. धर्ममा प्रवृत्ति नभएको; धर्मतर्फ अभिरुचि नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
वि. धर्ममा प्रवृत्ति नभएको; धर्मतर्फ अभिरुचि नभएको।

सम्बन्धित शब्दहरू