अभिमुक्ति

Romanized: abhimukti

ऋणमुक्त भएको बोध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
ऋणमुक्त भएको बोध।
२.
बौद्ध धर्मको महायान सम्प्रदायका अनुसार मुदिता वा प्रमुदिता, विमला, प्रभाकरी, अर्चिष्मती, सुदुर्जया, अभिमुक्ति वा अभिमुखी, दूरङ्गमा, अचला, साधुमती र धर्ममेधानामक ध्यानका दश अवस्थामध्ये एक।
३.
भरपाई वा भुक्तानी गरिसकेको बोध।
४.
शोधन; कुनैकुराबाट मुक्त हुनाको अवस्था।

सम्बन्धित शब्दहरू