अमुक्ति
Romanized: amukti
मुक्त नभएको स्थिति; बन्धनमा परेको अवस्था; परतन्त्रता; पराधीनता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
मुक्त नभएको स्थिति; बन्धनमा परेको अवस्था; परतन्त्रता; पराधीनता।
२.
दासता; दासत्व।