विमुक्ति

Romanized: wimukti, bimukti, vimukti

छुटकारा; कैदबाट मुक्ति; रिहाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
छुटकारा; कैदबाट मुक्ति; रिहाइ।
२.
जीवात्माले सांसारिक बन्धनबाट छुटकारा पाउने काम; निर्वाण; मुक्ति; मोक्ष।

सम्बन्धित शब्दहरू