विमुक्त

Romanized: vimukt, wimukta, wimukt, bimukta

राम्रोसँग मुक्त भएको; निर्मुक्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
राम्रोसँग मुक्त भएको; निर्मुक्त।
२.
स्वेच्छाचारी; स्वतन्त्र; स्वच्छन्द ।
३.
छाडिएको; परित्यक्त।
४.
फ्याँकिएको; मिल्किएको।

सम्बन्धित शब्दहरू