योनिमुक्त

Romanized: yonimukt, yonimukta

जन्ममृत्यु आदि झमेलाबाट छुटकारा पाएको; जीवनमुक्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
जन्ममृत्यु आदि झमेलाबाट छुटकारा पाएको; जीवनमुक्त।

सम्बन्धित शब्दहरू