योनि

Romanized: yoni

कुनै वस्तु उत्पन्न हुने स्थान; उद्गमस्थान; उत्पत्तिस्थल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै वस्तु उत्पन्न हुने स्थान; उद्गमस्थान; उत्पत्तिस्थल।
२.
स्त्रीजातिको मूत्रेन्द्रिय वा पिसाबद्द्वार।
३.
पुराणअनुसार जीवले बेहोर्नुपर्ने चौरासी लाख जन्ममध्ये कुनै एक।
४.
जन्म; चोला; जुनी।
५.
खानी; आकर।

सम्बन्धित शब्दहरू