योनिच्छद

Romanized: yonichchhada, yonichchhad, yonichchada, yonichchad

योनिको बाहिरी भागमा रहने पातलो जाली वा झिल्ली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत योनि+छद]

1
योनिको बाहिरी भागमा रहने पातलो जाली वा झिल्ली।

सम्बन्धित शब्दहरू