योनियन्त्र

Romanized: yoniyantr, yoniyantra

मन्दिर वा धर्मपीठमा प्रबन्ध गरिएको पापद्वार वा धर्मद्वार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
मन्दिर वा धर्मपीठमा प्रबन्ध गरिएको पापद्वार वा धर्मद्वार।
२.
योनि।

सम्बन्धित शब्दहरू