अतिमुक्त
Romanized: atimukt, atimukta
माधवीको लहरो; वसन्तीको बोट; वासन्तिका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
माधवीको लहरो; वसन्तीको बोट; वासन्तिका।
२.
निर्वाण प्राप्त; मुक्त।
३.
वासनामुक्त।
४.
वीतराग।