अतिमूर्ख

Romanized: atimurkh, atimoorkha, atimoorkh, atimuurkh

महालन्ठ; लन्ठाधिराज; अत्यन्तै मूर्ख प्रवृत्ति भएको; बुद्धु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
महालन्ठ; लन्ठाधिराज; अत्यन्तै मूर्ख प्रवृत्ति भएको; बुद्धु।

सम्बन्धित शब्दहरू