अतिमात्रा
Romanized: atimaatraa, atimaatra, atimatraa, atimaatr
निश्चित गरिएभन्दा बढी मात्रा; तोकिएको सीमाभन्दा बढ्ता औषधी आदिको परिणाम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
निश्चित गरिएभन्दा बढी मात्रा; तोकिएको सीमाभन्दा बढ्ता औषधी आदिको परिणाम।