अर्धमात्रा

Romanized: ardhamaatraa, ardhamaatra, ardhamatraa, ardhamaatr

मात्राको आधा अंश; मात्रा नलागेका साउँ अक्षर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
मात्राको आधा अंश; मात्रा नलागेका साउँ अक्षर।
२.
विन्दुको अर्धचन्द्र रूप।

सम्बन्धित शब्दहरू