अर्धमूर्ति

Romanized: ardhamoorti, ardhamuurti, ardhamurti

कुनै देवता वा महापुरुषको कमरदेखि मास्तिरको भाग मात्र रहेको मूर्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कुनै देवता वा महापुरुषको कमरदेखि मास्तिरको भाग मात्र रहेको मूर्ति।

सम्बन्धित शब्दहरू