अमूर्ति

Romanized: amoorti, amuurti, amurti

मूर्ति नभएको; आकाररहित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
मूर्ति नभएको; आकाररहित।
२.
(नाम) विष्णु।

सम्बन्धित शब्दहरू