त्रिमूर्ति
Romanized: trimoorti, trimuurti, trimurti
हिन्दूहरूका तीन देव ब्रह्मा, विष्णु र महेश्वरको संयुक्त रूप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
हिन्दूहरूका तीन देव ब्रह्मा, विष्णु र महेश्वरको संयुक्त रूप।
२.
सूर्य।