देवमूर्ति

Romanized: dewamurti, devamoorti, debamurti, dewamoorti

देउदेउताको मूर्ति; देवप्रतिमा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
देउदेउताको मूर्ति; देवप्रतिमा।
२.
देउताका गुण भएको देवतुल्य व्यक्ति।

सम्बन्धित शब्दहरू