धनमूर्ति
Romanized: dhanamoorti, dhanamuurti, dhanamurti
धनसम्पत्तिको रूप; पैसाको आकारप्रकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
धनसम्पत्तिको रूप; पैसाको आकारप्रकार।
२.
धनी छु भन्ने जनाउने पहिरन।