तपोमूर्ति
Romanized: tapomoorti, tapomuurti, tapomurti
परमेश्वर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
परमेश्वर।
२.
ठुलो तपस्वी।
३.
बाह्रौं मन्वन्तरको चौथो सावर्णिका सप्तर्षिमध्ये एक।