अमूर्तता
Romanized: amurtataa, amurtat, amoortataa, amoortata
अप्रत्यक्षता; अनिश्चितता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत अमूर्त+ता]
१.
अप्रत्यक्षता; अनिश्चितता।
२.
मूर्त वा ठोस नभएको स्थिति।
३.
वस्तुको रूपमा नदेखिने स्थिति; आकारहीनता; रूपहीनता; अदृश्यता; भावात्मकता; अवस्तुता।