अमूर्त

Romanized: amurt, amoorta, amoort, amuurt

मूर्ति नभएको; रूप नभएको; आकार नभएको; इन्द्रियबाट अनुभव गर्न नसकिने; निराकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
मूर्ति नभएको; रूप नभएको; आकार नभएको; इन्द्रियबाट अनुभव गर्न नसकिने; निराकार।
२.
(नाम) परमेश्वर।
३.
आत्मा।
४.
काल ।
५.
आकाश ।
६.
वायु।

सम्बन्धित शब्दहरू