अर्थपूर्ण
Romanized: arthapurn, arthapoorna, arthapoorn, arthapuurn
अर्थ वा आशय भएको; अर्थले परिपूर्ण; अर्थवान्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत अर्थ+पूर्ण]
१.
अर्थ वा आशय भएको; अर्थले परिपूर्ण; अर्थवान्।
२.
उद्देश्य भएको; सोद्देश्य; सप्रयोजन।