अर्थकरी
Romanized: arthakaree, arthakarii, arthakari
धन कमाउने विद्या वा सिप । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
धन कमाउने विद्या वा सिप ।
२.
(विशेषण)
धन प्राप्त गराउने।