अरुचिकर
Romanized: aruchikara, aruchikar, arucikar, arucikara
रुचि नहुने वा रुचि नगराउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
रुचि नहुने वा रुचि नगराउने।
२.
मन नपरेको; इच्छा नजाग्ने।