अकीर्तिकर
Romanized: akirtikar, akeertikara, akeertikar, akiirtikar
कीर्तिनाशक; सुयश बिगार्ने; बदनाममा पार्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
कीर्तिनाशक; सुयश बिगार्ने; बदनाममा पार्ने।