कीर्तिशेष
Romanized: kirtishesha, kirtishesh, kirtisesha, kirtishesa
कीर्ति शेष रहन गएको; मृत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
कीर्ति शेष रहन गएको; मृत।
२.
(नाम)
मृत्यु; मरण।