अशेष
Romanized: ashesha, ashesh, asesha, ashesa
कुनै शेष वा बाँकी नरहेको; सबै; सम्पूर्ण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कुनै शेष वा बाँकी नरहेको; सबै; सम्पूर्ण।
२.
धेरै; असङ्ख्य; अनगन्ती।
३.
समाप्त; खतम।