अवशेष

Romanized: avashesha, avashesh, awashesha, avasesha

उपयोग वा उपभोगमा आएर बचेखुचेको वस्तु; शेष; पुरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
उपयोग वा उपभोगमा आएर बचेखुचेको वस्तु; शेष; पुरा।
२.
(विशेषण) अवशिष्ट।

सम्बन्धित शब्दहरू