अस्थिशेष

Romanized: asthishesha, asthishesh, asthisesha, asthishesa

हाडखोर मात्र बाँकी भएको शरीर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
हाडखोर मात्र बाँकी भएको शरीर।
२.
जिउ सुकेर हाडछाला मात्र रहेको अवस्था।

सम्बन्धित शब्दहरू