अधिशेष
Romanized: adhishesha, adhishesh, adhisesha, adhishesa
उब्रेको वस्तु; अतिरिक्त अंश; बाँकी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
उब्रेको वस्तु; अतिरिक्त अंश; बाँकी।
२.
लगानी वा बचतबाट पाइने नाफा।