आद्यशेष
Romanized: aadyashesha, aadyashesh, adyashesha, aadyasesha
हिसाबको दैनिक कचबन्दी भएपछिको मुठ अङ्क; अर्को (भोलिपल्टको) मितिको शिरमा चढ्न जाने वा सर्न जाने मुठ शेष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
हिसाबको दैनिक कचबन्दी भएपछिको मुठ अङ्क; अर्को (भोलिपल्टको) मितिको शिरमा चढ्न जाने वा सर्न जाने मुठ शेष।